-
युहन्ना १८:४०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४० तिनीहरू यसो भन्दै फेरि चिच्याए: “यस मानिसलाई होइन, बरब्बालाई मुक्त गर्नुहोस्!” बरब्बाचाहिँ डाँकु थियो।+
-
-
प्रेषित ३:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ हो, तपाईँहरूले ती पवित्र अनि धर्मी मानिसलाई इन्कार गर्नुभयो र उहाँको सट्टामा एक जना हत्यारालाई मुक्त गरिदिने माग गर्नुभयो+
-