मर्कुस १५:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ छैटौँ घडीमा* सारा देशभरि अन्धकार छायो र नवौँ घडीसम्म* त्यस्तै भइरह्यो।+ लुका २३:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ त्यतिखेर लगभग छैटौँ घडी* भएको थियो तैपनि सारा देशभरि अन्धकार छायो। अनि नवौँ घडीसम्मै* त्यस्तै भइरह्यो।+
४४ त्यतिखेर लगभग छैटौँ घडी* भएको थियो तैपनि सारा देशभरि अन्धकार छायो। अनि नवौँ घडीसम्मै* त्यस्तै भइरह्यो।+