मत्ति २७:४५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ तब छैटौँ घडीदेखि* नवौँ घडीसम्म* सारा देशभरि अन्धकार छायो।+ मर्कुस १५:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ छैटौँ घडीमा* सारा देशभरि अन्धकार छायो र नवौँ घडीसम्म* त्यस्तै भइरह्यो।+