मत्ति २७:४५ पवित्र बाइबल नयाँ संसार अनुवाद ४५ तब छैटौँ घडीदेखि* नवौँ घडीसम्म* सारा देशभरि अन्धकार छायो।+ लुका २३:४४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४४ त्यतिखेर लगभग छैटौँ घडी* भएको थियो तैपनि सारा देशभरि अन्धकार छायो। अनि नवौँ घडीसम्मै* त्यस्तै भइरह्यो।+
४४ त्यतिखेर लगभग छैटौँ घडी* भएको थियो तैपनि सारा देशभरि अन्धकार छायो। अनि नवौँ घडीसम्मै* त्यस्तै भइरह्यो।+