भजन २२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?+तपाईँ किन मलाई बचाउन आउनुहुन्न?तपाईँ किन मेरो चीत्कार सुन्नुहुन्न?+ यसैया ५३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।हे परमेश्वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+ मर्कुस १५:३४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३४ अनि नवौँ घडीमा येसु यसो भन्दै ठूलो स्वरले कराउनुभयो: “एली, एली, लामा सबख्थनी?” जसको अनुवाद गर्दा अर्थ हुन्छ, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?”+
२२ हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?+तपाईँ किन मलाई बचाउन आउनुहुन्न?तपाईँ किन मेरो चीत्कार सुन्नुहुन्न?+
१० तर यहोवाले नै उसलाई घायल हुन र दुःख भोग्न दिने इच्छा गर्नुभएको थियो।हे परमेश्वर, यदि तपाईँले उसको जीवन दोषभेटीको* रूपमा दिनुभयो भने+उसले आफ्नो सन्तानलाई देख्न पाउनेछ र ऊ चिरञ्जीवी हुनेछ।+अनि उसले नै यहोवाको इच्छा पूरा गर्नेछ।+
३४ अनि नवौँ घडीमा येसु यसो भन्दै ठूलो स्वरले कराउनुभयो: “एली, एली, लामा सबख्थनी?” जसको अनुवाद गर्दा अर्थ हुन्छ, “हे मेरा परमेश्वर, हे मेरा परमेश्वर, तपाईँले मलाई किन त्याग्नुभयो?”+