यसैया ४०:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,“यहोवाको बाटो तयार पार!+हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+ युहन्ना १:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिनले जवाफ दिए: “भविष्यवक्ता यसैयाले भनेझैँ ‘यहोवाको* बाटो सोझो बनाओ’+ भन्दै उजाड ठाउँमा कराउने मानिस मै हुँ।”+
३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,“यहोवाको बाटो तयार पार!+हाम्रा परमेश्वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+
२३ तिनले जवाफ दिए: “भविष्यवक्ता यसैयाले भनेझैँ ‘यहोवाको* बाटो सोझो बनाओ’+ भन्दै उजाड ठाउँमा कराउने मानिस मै हुँ।”+