प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ३:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ ती दिनहरूमा बप्तिस्मा गराउने युहन्‍नाले+ यहुदियाको निर्जनभूमिमा आएर यसो भन्दै प्रचार गरे:+

  • मत्ति ३:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ वास्तवमा युहन्‍ना तिनै व्यक्‍ति हुन्‌, जसबारे भविष्यवक्‍ता यसैयाले यसो भनेका थिए:+ “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।’”+

  • मर्कुस १:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार; उहाँको मार्ग सोझो बनाओ।’”+

  • लुका १:६७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६७ तब उसको बुबा जकरिया पवित्र शक्‍तिले भरिए अनि तिनले यस्तो भविष्यवाणी गरे:

  • लुका १:७६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७६ तर हे सानो बालक, तिमीचाहिँ सर्वोच्च परमेश्‍वरका भविष्यवक्‍ता कहलाइनेछौ किनकि यहोवा* परमेश्‍वरको अघिअघि गएर तिमीले उहाँको बाटो तयार पार्नेछौ,+

  • लुका ३:३, ४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ त्यसैले तिनी यर्दनवरिपरिका सबै ठाउँमा गए र मानिसहरूलाई आफ्ना पापको पश्‍चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरे,+ ४ जस्तो भविष्यवक्‍ता यसैयाको पुस्तकमा लेखिएको छ: “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।+

  • लुका ७:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तिनी उनै हुन्‌, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्‌!’+ २८ म तिमीहरूलाई भन्छु, युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन। तैपनि परमेश्‍वरको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने