मत्ति ९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+ लुका ७:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ त्यसपछि नजिक गएर उहाँले अरथी छुनुभयो र त्यो बोक्नेहरू टक्क अडिए अनि उहाँले भन्नुभयो: “ए युवक, म तिमीलाई भन्छु, उठ!”+ लुका ८:५४ पवित्र बाइबल नयाँ संसार अनुवाद ५४ तर उहाँले उसको हात समातेर भन्नुभयो: “नानु, उठ!”+ प्रेषित ९:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० तब पत्रुसले सबैलाई बाहिर पठाए+ अनि घुँडा टेकेर प्रार्थना गरे। त्यसपछि तिनले लासतिर फर्कँदै यसो भने: “तबिता, उठ!” उनले आफ्नो आँखा उघारिन् र पत्रुसलाई देखेपछि उठेर बसिन्।+
२५ भीडलाई बाहिर पठाइसकेपछि उहाँ तुरुन्तै भित्र पस्नुभयो र सानी ठिटीको हात समात्नुभयो+ अनि ऊ जुरुक्क उठी।+
१४ त्यसपछि नजिक गएर उहाँले अरथी छुनुभयो र त्यो बोक्नेहरू टक्क अडिए अनि उहाँले भन्नुभयो: “ए युवक, म तिमीलाई भन्छु, उठ!”+
४० तब पत्रुसले सबैलाई बाहिर पठाए+ अनि घुँडा टेकेर प्रार्थना गरे। त्यसपछि तिनले लासतिर फर्कँदै यसो भने: “तबिता, उठ!” उनले आफ्नो आँखा उघारिन् र पत्रुसलाई देखेपछि उठेर बसिन्।+