प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मलाकि ४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “हेर! यहोवाको महान्‌ र आश्‍चर्यलाग्दो दिन आउनुअघि+ म तिमीहरूकहाँ भविष्यवक्‍ता एलियालाई पठाउँदै छु।+ ६ अनि तिनले बुबाहरूको मन छोराहरूतर्फ+ र छोराहरूको मन बुबाहरूतर्फ फर्काइदिनेछन्‌। नत्र त म आएर पृथ्वीलाई प्रहार गर्नेछु र सर्वनाश गर्नेछु।”

  • मर्कुस ८:२७, २८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २७ तब त्यहाँबाट येसु र उहाँका चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूतिर जानलाई निस्कनुभयो र बाटोमा जाँदै गर्दा उहाँले चेलाहरूलाई सोध्न थाल्नुभयो: “म को हुँ भन्‍नेबारे मानिसहरू के भन्दै छन्‌?”+ २८ तिनीहरूले उहाँलाई भने: “कसैले बप्तिस्मा गराउने युहन्‍ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ भविष्यवक्‍ताहरूमध्ये कोही एक जना हो भन्छन्‌।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने