मत्ति २३:६, ७ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिनीहरू रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्, सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्,+ ७ बजारहरूमा विशेष अभिवादन चाहन्छन् अनि मानिसहरूले रब्बी* भनेर बोलाएको मन पराउँछन्। लुका ११:४३ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछौ र बजारहरूमा विशेष अभिवादन चाहन्छौ।+
६ तिनीहरू रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्, सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्,+ ७ बजारहरूमा विशेष अभिवादन चाहन्छन् अनि मानिसहरूले रब्बी* भनेर बोलाएको मन पराउँछन्।
४३ धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछौ र बजारहरूमा विशेष अभिवादन चाहन्छौ।+