यसैया ५३:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+
७ ऊमाथि अत्याचार गरियो,+ ऊमाथि दुःख आइपऱ्यो तर उसले सबै सह्यो।+उसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।काट्न लगिएको भेडाझैँ उसलाई लगियो।+ऊन कत्रने मानिसको अगाडि भेडा चुपचाप बसेझैँउसले आफ्नो मुख खोलेन, ऊ चुपचाप बस्यो।+