भजन २२:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्: भजन १०९:२५ पवित्र बाइबल नयाँ संसार अनुवाद २५ म तिनीहरूको हाँसोको पात्र भएको छु;+मलाई देख्दा तिनीहरू आफ्नो मुन्टो हल्लाउँछन्।+ यसैया ५३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+
७ मलाई देख्नेहरू सबैले मेरो धज्जी उडाउँछन्;+तिनीहरू मेरो खिल्ली उडाउँछन् अनि मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भन्छन्:
३ मानिसहरूले उसलाई घृणा गरे, उसको वास्तै गरेनन्।+चोट के हो, बिमारी के हो, उसले महसुस गऱ्यो।हामीले उसको अनुहार देखेनौँ, मानौँ कसैले छोपिदिएझैँ।*हामीले उसलाई हेला गऱ्यौँ, उसको कदरै गरेनौँ।+