मत्ति ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ वास्तवमा युहन्ना तिनै व्यक्ति हुन्, जसबारे भविष्यवक्ता यसैयाले यसो भनेका थिए:+ “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।’”+ मर्कुस १:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार; उहाँको मार्ग सोझो बनाओ।’”+ युहन्ना १:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिनले जवाफ दिए: “भविष्यवक्ता यसैयाले भनेझैँ ‘यहोवाको* बाटो सोझो बनाओ’+ भन्दै उजाड ठाउँमा कराउने मानिस मै हुँ।”+
३ वास्तवमा युहन्ना तिनै व्यक्ति हुन्, जसबारे भविष्यवक्ता यसैयाले यसो भनेका थिए:+ “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।’”+
२३ तिनले जवाफ दिए: “भविष्यवक्ता यसैयाले भनेझैँ ‘यहोवाको* बाटो सोझो बनाओ’+ भन्दै उजाड ठाउँमा कराउने मानिस मै हुँ।”+