प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १२:३१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३१ अहिले यस संसारको न्याय हुँदै छ; अब यस संसारको शासक+ बाहिर फ्याँकिनेछ।+

  • युहन्‍ना १४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अबउसो म तिमीहरूसित धेरै कुरा गर्नेछैनँ किनकि यस संसारको शासक+ आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।*+

  • एफिसी २:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तिमीहरू कुनै बेला यस युगको तौरतरिकाअनुसार*+ अनि यस संसारमा हावासरि फैलिएको मनोभावको शासकको+ इच्छाअनुसार चल्थ्यौ, जुन मनोभावले+ अहिले अनाज्ञाकारी सन्तानमा काम गरिरहेको छ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने