प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यसैया ४०:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ,

      “यहोवाको बाटो तयार पार!+

      हाम्रा परमेश्‍वरका लागि मरुभूमिमा सम्म परेको* मूलबाटो बनाऊ।+

  • मलाकि ४:५, ६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५ “हेर! यहोवाको महान्‌ र आश्‍चर्यलाग्दो दिन आउनुअघि+ म तिमीहरूकहाँ भविष्यवक्‍ता एलियालाई पठाउँदै छु।+ ६ अनि तिनले बुबाहरूको मन छोराहरूतर्फ+ र छोराहरूको मन बुबाहरूतर्फ फर्काइदिनेछन्‌। नत्र त म आएर पृथ्वीलाई प्रहार गर्नेछु र सर्वनाश गर्नेछु।”

  • मत्ति ११:१३, १४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ किनकि सबै भविष्यवक्‍ता र व्यवस्थाका भविष्यवाणीहरू युहन्‍नाको समयसम्मको लागि थियो।+ १४ चाहे तिमीहरूले स्वीकार गर या नगर, ‘आउनेवाला एलिया’ तिनी नै हुन्‌।+

  • मर्कुस ९:१२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १२ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “एलिया साँच्चै पहिला आउनेछन्‌ र सबै कुरा पुनर्स्थापना गर्नेछन्‌।+ तर मानिसको छोराको विषयमा उसले थुप्रै दुःख भोग्नुपर्नेछ+ र उसलाई तुच्छ ठानिनेछ भनेर किन लेखिएको छ त?+

  • लुका १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साथै बुबाहरूको हृदय छोराछोरीतर्फ फर्काउन+ र अनाज्ञाकारीहरूलाई धर्मी मानिसहरूको बुद्धि दिन ऊ एलियाको जोस* र शक्‍तिका साथ+ उहाँको अघिअघि जानेछ। यसरी उसले यहोवा* परमेश्‍वरको निम्ति योग्य मानिसहरू तयार पार्नेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने