प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १३:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ अनि आफ्नो गृहनगर पुगेपछि+ उहाँले तिनीहरूको सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुनेर तिनीहरू छक्क परे र यसो भने: “यस मानिसले यस्तो बुद्धि र शक्‍तिशाली कामहरू गर्ने क्षमता कहाँबाट पायो?+

  • मर्कुस ६:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ जब विश्रामदिन* आयो, तब उहाँले सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुन्‍नेहरूमध्ये धेरै जना छक्क परे र यसो भने: “यस मानिसले यस्तो कुरा कहाँबाट सिक्यो?+ यस मानिसले यस्तो बुद्धि कसरी पायो? यसलाई यस्तो शक्‍तिशाली कामहरू गर्ने क्षमता कसले दियो?+

  • युहन्‍ना ६:४२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तिनीहरूले भन्‍न थाले: “यो युसुफको छोरा येसु होइन र? यसको बुबा र आमालाई हामी चिन्दैनौँ र?+ त्यसोभए अहिले आएर यसले कसरी ‘म स्वर्गबाट ओर्लेर आएको हुँ’ भन्‍न सक्यो?”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने