प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १२:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफूसित भएको एउटै भेडा विश्रामदिनमा खाल्टोमा खस्यो भने त्यसलाई समातेर बाहिर निकाल्दैन?+

  • मर्कुस ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “विश्रामदिनमा भलो गर्नु ठीक हो कि हानि गर्नु? ज्यान बचाउनु ठीक हो कि ज्यान लिनु?”+ तर तिनीहरू चुप लागेर बसे।

  • युहन्‍ना ७:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ मोसाको व्यवस्था उल्लङ्‌घन नहोस्‌ भनेर यदि तिमीहरू विश्रामदिनमा खतना गर्छौ भने मैले विश्रामदिनमा एक जना मानिसलाई निको पारेँ भनेर किन रिसले चूर हुन्छौ?+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने