प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • गन्ती ६:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ “इस्राएलीहरूलाई यसो भन, ‘कुनै पुरुष वा स्त्रीले यहोवा परमेश्‍वरको सेवा गर्न नाजिरी*+ जीवन बिताउने विशेष भाकल गर्छ भने ३ उसले दाखमद्य* र अरू कुनै किसिमको रक्सी नपिओस्‌। उसले दाखमद्यको वा अरू कुनै किसिमको रक्सीको सिर्का* नपिओस्‌।+ उसले अङ्‌गुरको रस, ताजा अङ्‌गुर वा किसमिस केही नखाओस्‌।

  • मत्ति ३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ युहन्‍ना उँटको रौँबाट बनेको लुगा लगाउँथे अनि कम्मरमा छालाको पटुका कस्थे।+ तिनी सलह र वन-मह खान्थे।+

  • लुका १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर ती स्वर्गदूतले तिनलाई भने: “नडराऊ जकरिया किनभने तिम्रो उत्कट बिन्तीको सुनुवाइ भएको छ। तिम्री पत्नी इलिसिबाले तिमीबाट एउटा छोरो जन्माउनेछिन्‌ अनि तिमीले उसको नाम युहन्‍ना राख्नू।+

  • लुका १:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ किनकि ऊ यहोवा* परमेश्‍वरको नजरमा महान्‌ हुनेछ।+ तर उसले दाखमद्य* वा अरू कुनै मद्य पटक्कै पिउनु हुँदैन।+ ऊ आमाको गर्भैदेखि पवित्र शक्‍तिले भरिपूर्ण हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने