भजन ७९:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ हे हाम्रा उद्धारक परमेश्वर,+तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्;तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्।*+ दानिएल ९:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हे यहोवा, सुन्नुहोस्! हे यहोवा, हामीलाई क्षमा गर्नुहोस्!+ हे यहोवा, हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहोस्! हे मेरा परमेश्वर, आफ्नै लागि भए पनि ढिलो नगर्नुहोस् किनकि तपाईँको सहर र तपाईँका मानिसहरू तपाईँको नामले चिनिएका छन्।”+
९ हे हाम्रा उद्धारक परमेश्वर,+तपाईँको महिमित नामको खातिर हामीलाई मदत गर्नुहोस्;तपाईँको नामको खातिर हाम्रो उद्धार गर्नुहोस् र हाम्रा पापहरू क्षमा गर्नुहोस्।*+
१९ हे यहोवा, सुन्नुहोस्! हे यहोवा, हामीलाई क्षमा गर्नुहोस्!+ हे यहोवा, हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहोस्! हे मेरा परमेश्वर, आफ्नै लागि भए पनि ढिलो नगर्नुहोस् किनकि तपाईँको सहर र तपाईँका मानिसहरू तपाईँको नामले चिनिएका छन्।”+