-
लुका २२:४६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
४६ अनि उहाँले तिनीहरूलाई भन्नुभयो: “तिमीहरू किन निदाइरहेका छौ? जाग र प्रलोभनमा नपर्न प्रार्थना गरिरहो।”+
-
-
याकुब १:१३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१३ परीक्षा आइपर्दा कसैले पनि यसो नभनोस्: “परमेश्वरले मेरो परीक्षा लिइरहनुभएको छ।” किनकि कुनै दुष्ट कुराद्वारा परमेश्वरको परीक्षा लिन सकिँदैन र उहाँ आफैले पनि कुनै दुष्ट कुराद्वारा कसैको परीक्षा लिनुहुन्न।
-