प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २९:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ त्यसैले तिमीहरू यस करारका एक-एक कुरामा ध्यान देओ र ती पालन गर। यसो गऱ्‍यौ भने तिमीहरू सबै काममा सफल हुनेछौ।+

  • भजन १:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १ आनन्दित हो त्यो मानिस, जो दुष्टहरूको सल्लाहअनुसार चल्दैन,

      जो पापीहरूको मार्गमा उभिँदैन+

      अनि खिसी गर्नेहरूसित उठबस गर्दैन।+

       २ तर यहोवाको व्यवस्थामा ऊ प्रसन्‍न रहन्छ+

      र दिनरात उहाँको व्यवस्था गुनगुनाएर पढ्‌छ।*+

  • भजन ११२:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११२ याहको प्रशंसा गर!*+

      א [आलेफ]

      आनन्दित हो त्यो मानिस, जसले यहोवाको डर मान्छ,+

      ב [बेथ]

      जो उहाँका आज्ञाहरूमा ज्यादै रमाउँछ।+

  • भजन ११९:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  २ आनन्दित हुन्‌ ती मानिसहरू, जसले उहाँका सम्झौटाहरू पालन गर्छन्‌,+

      जसले आफ्नो सारा हृदयले उहाँको खोजी गर्छन्‌।+

  • मत्ति ७:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ “मलाई ‘प्रभु, प्रभु’ भन्‍नेहरूमध्ये सबै जना स्वर्गको राज्यमा पस्नेछैनन्‌ तर स्वर्गमा बस्नुहुने मेरो बुबाको इच्छाअनुसार चल्नेहरू मात्र त्यहाँ पस्नेछन्‌।+

  • याकुब १:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तर जसले स्वतन्त्रता दिने पूर्ण व्यवस्थामा+ ध्यान दिएर हेर्छ र त्यसमा लागिरहन्छ, ऊ सुनेर बिर्सने होइन तर त्यसैअनुसार काम गर्ने मानिस हुन्छ। अनि उसले जे गर्छ, त्यसमा ऊ आनन्दित हुनेछ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने