मत्ति ५:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ “तिमीहरू पृथ्वीका नुन हौ+ तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो पार्ने? त्यो त बाहिर फालिन+ र मान्छेले कुल्चनबाहेक अरू केही कामको हुँदैन। मर्कुस ९:५० पवित्र बाइबल नयाँ संसार अनुवाद ५० नुन राम्रो हो तर यदि नुनको नुनिलोपन हरायो भने त्यसलाई तिमीहरू फेरि केले नुनिलो बनाउनेछौ?+ आफूलाई नुनिलो बनाओ+ र आपसमा शान्ति कायम राख।”+ कलस्सी ४:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्।+ यसो गऱ्यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्नेछौ।+
१३ “तिमीहरू पृथ्वीका नुन हौ+ तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो पार्ने? त्यो त बाहिर फालिन+ र मान्छेले कुल्चनबाहेक अरू केही कामको हुँदैन।
५० नुन राम्रो हो तर यदि नुनको नुनिलोपन हरायो भने त्यसलाई तिमीहरू फेरि केले नुनिलो बनाउनेछौ?+ आफूलाई नुनिलो बनाओ+ र आपसमा शान्ति कायम राख।”+
६ तिमीहरूको बोली सधैँ नुनले स्वादिलो पारेको जस्तो दयालु होस्।+ यसो गऱ्यौ भने हरेकलाई तिमीहरूले कसरी जवाफ दिनुपर्ने हो, सो जान्नेछौ।+