प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • हितोपदेश ११:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ धनसम्पत्तिमा भरोसा राख्ने मानिसको पतन हुन्छ+

      तर धर्मी मानिसको फलिफाप हुन्छ।*+

  • मत्ति १९:२३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, धनी मानिसलाई स्वर्गको राज्यमा पस्न कठिन हुनेछ।+

  • मर्कुस १०:२३, २४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २३ वरपर हेरेपछि येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “पैसावालहरूलाई परमेश्‍वरको राज्यमा पस्न साँच्चै कठिन हुनेछ!”+ २४ उहाँको कुरा सुनेर चेलाहरू छक्क परे। त्यसैले येसुले तिनीहरूलाई फेरि भन्‍नुभयो: “बाबु हो, परमेश्‍वरको राज्यमा पस्नु साँच्चै कठिन कुरा हो!

  • १ तिमोथि ६:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तर जो हरहालतमा धनी बन्‍न चाहन्छन्‌, तिनीहरू प्रलोभन र पासोमा पर्छन्‌+ अनि अनेकौँ मूर्खतापूर्ण र हानिकारक इच्छाहरूमा फस्छन्‌, जसले मानिसहरूलाई विनाश र पतनतर्फ धकेल्छ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने