मत्ति १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्।+ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+ मत्ति २४:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ “तब मानिसहरूले तिमीहरूलाई सताउनेछन्+ र मार्नेछन्+ अनि मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्।+
२२ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्।+ तर जसले अन्तसम्म सहन्छ, उसले उद्धार पाउनेछ।+
९ “तब मानिसहरूले तिमीहरूलाई सताउनेछन्+ र मार्नेछन्+ अनि मेरा चेला भएकाले सबै जातिले तिमीहरूलाई घृणा गर्नेछन्।+