प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति १०:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तिमीहरूले आफ्नो थैलीमा सुन, चाँदी वा तामा नलैजाओ।+ १० यात्राको लागि खाजाको पोको, दुईसरो लुगा, जुत्ता अनि लौरो पनि नलैजाओ+ किनकि कामदार भोजनको योग्य हुन्छ।+

  • मर्कुस ६:७-९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब उहाँले ती १२ जनालाई बोलाउनुभयो र तिनीहरूलाई दुई-दुई जना गरी पठाउन सुरु गर्नुभयो+ अनि प्रेतहरूलाई* धपाउने अख्तियार पनि दिनुभयो।+ ८ साथै उहाँले तिनीहरूलाई यात्राको लागि लौरोबाहेक अरू केही नबोक्न आज्ञा दिनुभयो; न रोटी न झोला न त आफ्नो पटुकामा पैसा।*+ ९ उहाँले जुत्ता लगाउनू तर दुईसरो लुगा भने नलगाउनू पनि भन्‍नुभयो।

  • लुका ९:२, ३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको प्रचार गर्न र मानिसहरूलाई निको पार्न पठाउनुभयो ३ र भन्‍नुभयो: “यात्राको लागि केही नबोक; न लौरो न खाजाको पोको न रोटी न पैसा* न त दुईसरो लुगा।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने