प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ पिलातसले उहाँलाई सोधे: “के हो सत्य?”

      यति भनिसकेपछि फेरि बाहिर गएर तिनले यहुदीहरूलाई भने: “मैले यस मानिसमा कुनै दोष भेटिनँ।+

  • हिब्रू ७:२६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ किनकि हामीलाई यस्तै प्रधानपुजारी चाहिन्छ, जो वफादार, निर्दोष, निष्खोट+ र पापीहरूभन्दा फरक हुनुहुन्छ अनि आकाशभन्दा उच्च पारिनुभएको छ।+

  • १ पत्रुस २:२१, २२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ भनौँ भने यसैको निम्ति तिमीहरू बोलाइएका हौ किनभने ख्रिष्टले पनि तिमीहरूका निम्ति दुःख भोग्नुभयो+ र तिमीहरूले राम्ररी उहाँको पाइला पछ्याओ भनेर एउटा उदाहरण तिमीहरूका निम्ति छोड्‌नुभयो।+ २२ उहाँले एउटै पाप गर्नुभएन+ अनि उहाँको मुखमा कुनै छल पाइएन।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने