प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति २७:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ आफ्नो कोसिस सफल हुनुको सट्टा भीड झन्‌ उत्तेजित हुन थालेको देखेर पिलातसले पानी लिए र भीडले देख्नेगरि आफ्नो हात धुँदै यसो भने: “म यस मानिसको रगतको दोषबाट मुक्‍त छु। यसको जिम्मेवार अब तिमीहरू नै हौ।”

  • लुका २३:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ त्यसपछि पिलातसले मुख्य पुजारीहरू अनि भीडलाई भने: “मैले यस मानिसमा केही अपराध फेला पारिनँ।”+

  • युहन्‍ना १५:२५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ तर तिनीहरूको व्यवस्थामा लेखिएको यो वचन पूरा होस्‌ भनेर यसो भएको हो: ‘तिनीहरूले विनाकारण मलाई घृणा गरे।’+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने