१७ तब येसु यातनाको खम्बा आफैले बोकेर खप्पर स्थान+ अर्थात् हिब्रूमा गलगथा भनिने ठाउँमा जानुभयो।+ १८ तिनीहरूले त्यहाँ उहाँलाई अरू दुई जना मानिससँगै खम्बामा टाँगे।+ दुई जनाको बीचमा येसु पर्नेगरि तिनीहरूले एक जनालाई उहाँको दायाँपट्टि अनि अर्कोलाई बायाँपट्टि टाँगे।+