युहन्ना ३:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ जसरी मोसाले निर्जनभूमिमा सर्पलाई टाँगे,*+ त्यसरी नै मानिसको छोरा पनि टाँगिनै पर्छ*+ प्रेषित ५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० हाम्रा पुर्खाहरूका परमेश्वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+ गलाती ३:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ ख्रिष्टले हामीलाई किन्नुभयो+ र हाम्रो सट्टामा आफै श्रापित हुनुभएर हामीलाई मोसाको व्यवस्थाको श्रापबाट छुटाउनुभयो+ किनभने यस्तो लेखिएको छ: “खम्बामा टाँगिएको हरेक मानिस श्रापित हुन्छ।”+
३० हाम्रा पुर्खाहरूका परमेश्वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+
१३ ख्रिष्टले हामीलाई किन्नुभयो+ र हाम्रो सट्टामा आफै श्रापित हुनुभएर हामीलाई मोसाको व्यवस्थाको श्रापबाट छुटाउनुभयो+ किनभने यस्तो लेखिएको छ: “खम्बामा टाँगिएको हरेक मानिस श्रापित हुन्छ।”+