यसैया ५३:९ पवित्र बाइबल नयाँ संसार अनुवाद ९ उसले कुनै गलत काम* गरेको थिएन,उसको मुखमा कुनै छल पाइएको थिएन+तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+ लुका २३:३३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३३ अनि खप्पर+ भनिने ठाउँमा पुगेपछि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। साथै तिनीहरूले ती अपराधीहरूमध्ये एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि टाँगे।+
९ उसले कुनै गलत काम* गरेको थिएन,उसको मुखमा कुनै छल पाइएको थिएन+तैपनि दुष्ट मानिसहरूसँगै उसलाई गाडियो,+उसको मृत्यु हुँदा उसलाई धनी मानिसको चिहानमा राखियो।+
३३ अनि खप्पर+ भनिने ठाउँमा पुगेपछि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। साथै तिनीहरूले ती अपराधीहरूमध्ये एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि टाँगे।+