-
मर्कुस १५:३१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३१ त्यसैगरि मुख्य पुजारीहरूका साथै शास्त्रीहरूले पनि यसो भन्दै आपसमा ठट्टा गरिरहेका थिए: “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन!+
-