प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • भजन ११९:९९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ९९ मेरा सबै शिक्षकमा भन्दा ममा ज्यादा अन्तर्दृष्टि* छ+

      किनकि म तपाईँका सम्झौटाहरूमा मग्न हुन्छु।*

  • मत्ति ७:२८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ जब येसुले यी कुरा भनिसक्नुभयो, तब उहाँको सिकाउने तरिका देखेर भीड छक्क पऱ्‍यो+

  • मर्कुस १:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर अख्तियार पाएको व्यक्‍तिले जस्तो गरी सिकाइरहनुभएको थियो।+

  • युहन्‍ना ७:१५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १५ त्यसैले यहुदीहरू छक्क पर्दै यसो भन्‍न थाले: “यो मानिसले पाठशाला* गएर पढेको छैन, तैपनि यसले धर्मशास्त्रको यत्ति धेरै ज्ञान कहाँबाट पायो?”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने