कलस्सी १:१५ पवित्र बाइबल नयाँ संसार अनुवाद १५ उहाँ अदृश्य परमेश्वरको प्रतिरूप+ अनि सारा सृष्टिको पहिलो सन्तान+ हुनुहुन्छ प्रकाश १९:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्। प्रकाश १९:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ अनि तिनले रगतको दाग लागेको* लुगा लगाएका छन् र तिनको नाम हो, परमेश्वरको वचन।+
११ मैले स्वर्ग उघ्रेको देखेँ अनि हेर! एउटा सेतो घोडा पनि देखेँ।+ त्यसमा सवार हुनेको नाम विश्वासयोग्य+ अनि साँचो+ हो र तिनले परमेश्वरको धार्मिक स्तरबमोजिम+ न्याय र युद्ध गरिरहन्छन्।