युहन्ना ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ “किनकि परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।+ युहन्ना ६:४० पवित्र बाइबल नयाँ संसार अनुवाद ४० किनकि मेरो बुबाको इच्छा यही छ कि जसले छोरालाई स्वीकार गर्छ र ऊमाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाओस्+ र म उसलाई आखिरी समयमा फेरि जीवित पारूँ।”+ युहन्ना ८:५१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५१ म तिमीहरूलाई साँचो-साँचो भन्छु, यदि कसैले मेरो वचन पालन गर्छ भने उसले कहिल्यै मृत्यु देख्नेछैन।”+
१६ “किनकि परमेश्वरले संसारलाई यत्ति धेरै प्रेम गर्नुभयो कि उहाँले आफ्नो एक मात्र छोरा दिनुभयो+ ताकि ऊमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर उसले अनन्त जीवन पाओस्।+
४० किनकि मेरो बुबाको इच्छा यही छ कि जसले छोरालाई स्वीकार गर्छ र ऊमाथि विश्वास गर्छ, उसले अनन्त जीवन पाओस्+ र म उसलाई आखिरी समयमा फेरि जीवित पारूँ।”+