प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना ५:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, जसले मेरो वचन सुन्छ र मलाई पठाउनुहुनेलाई विश्‍वास गर्छ, उसले अनन्त जीवन पाउँछ+ अनि उसको न्याय गरिँदैन तर मृत्युलाई पार गरेर ऊ जीवनमा प्रवेश गर्छ।+

  • युहन्‍ना ११:२५, २६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २५ येसुले तिनलाई भन्‍नुभयो: “मरेकाहरूलाई फेरि जीवित पार्ने र उनीहरूलाई जीवन दिने मै हुँ।+ जसले ममाथि विश्‍वास गर्छ, ऊ मऱ्‍यो भने पनि फेरि जीवित हुनेछ। २६ अनि जो अहिले जीवित छ र ममाथि विश्‍वास गर्छ, ऊ कहिल्यै मर्नेछैन।+ के तिमी यो कुरामा विश्‍वास गर्छ्यौ?”

  • १ कोरिन्थी १५:५४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ५४ जब यो शरीर, जुन विनाशी छ, त्यसले अविनाशी रूप धारण गर्छ अनि यो शरीर, जुन मरणशील छ, त्यसले अमरता धारण गर्छ, तब लेखिएको यो भनाइ पूरा हुनेछ: “मृत्युलाई सधैँको निम्ति निलियो।”+

  • प्रकाश २०:६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ६ जो-जो मृत्युबाट सुरुमा जीवित पारिन्छन्‌,+ तिनीहरू आनन्दित अनि पवित्र हुन्‌; तिनीहरूमाथि दोस्रो मृत्युको कुनै अख्तियार हुँदैन।+ बरु तिनीहरू परमेश्‍वरका अनि ख्रिष्टका पुजारी हुनेछन्‌+ र राजाको रूपमा १ हजार वर्षसम्म उहाँसित शासन गर्नेछन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने