प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • रोमी ५:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ तर हामी पापी छँदै ख्रिष्ट हाम्रो निम्ति मर्नुभयो र यसरी परमेश्‍वरले हामीप्रतिको आफ्नो प्रेम प्रकट गर्नुभयो।+

  • रोमी ८:३२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३२ जसले आफ्नो छोरालाई समेत हामी सबैको निम्ति दिनुभयो,+ के उहाँले हामीमाथि दया गरेर आफ्नो छोराका साथै बाँकी अरू सबै कुरा पनि दिनुहुनेछैन र?

  • १ युहन्‍ना ४:९, १०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ हाम्रो सन्दर्भमा परमेश्‍वरको प्रेम यसरी प्रकट भएको छ कि परमेश्‍वरले आफ्नो एक मात्र छोरा+ संसारमा पठाउनुभयो ताकि उहाँद्वारा हामीले जीवन पाउन सकौँ।+ १० प्रेम यसैमा छ कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौँ बरु उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापहरूको निम्ति प्रायश्‍चितको बलिदानस्वरूप+ उहाँले आफ्नो छोरालाई पठाउनुभयो।+

  • १ युहन्‍ना ४:१९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १९ हामी प्रेम गर्छौँ किनकि पहिला उहाँले हामीलाई प्रेम गर्नुभयो।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने