युहन्ना २:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तर येसुले तिनलाई भन्नुभयो: “ए नारी, तिमीलाई र मलाई यसको के सरोकार?* मेरो बेला अझै आइपुगेको छैन।” युहन्ना ७:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० त्यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे+ तर कसैले उहाँमाथि हात हालेन किनकि उहाँको बेला अझै आइपुगेको थिएन।+
३० त्यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे+ तर कसैले उहाँमाथि हात हालेन किनकि उहाँको बेला अझै आइपुगेको थिएन।+