-
युहन्ना १३:३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३ येसुलाई पनि बुबाले सबै कुरा आफ्नो हातमा दिइसक्नुभएको छ र आफू परमेश्वरबाट आएको हुँ अनि परमेश्वरकहाँ नै जाँदै छु+ भनी थाह भइसकेको थियो।
-
-
युहन्ना १६:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ म बुबाको प्रतिनिधिको रूपमा यस संसारमा आएको हुँ। अब म यो संसार छोडेर बुबाकहाँ जाँदै छु।”+
-