-
युहन्ना १०:२०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० तिनीहरूमध्ये धेरैले यसो भनिरहेका थिए: “उसमा प्रेत* बास गरेको छ, उसको दिमाग खुस्केको छ। तिमीहरू किन उसको कुरा सुन्छौ?”