प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १२:२८-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ हे बुबा, तपाईँको नाम महिमित पार्नुहोस्‌।” तब आकाशबाट एउटा आवाज आयो:+ “मैले महिमित पारेको छु र फेरि पनि महिमित पार्नेछु।”+

      २९ जब वरपर उभिरहेको भीडले यो आवाज सुन्यो, तब तिनीहरूले मेघ गर्जिएको हो भन्‍न थाले। अरूले चाहिँ यसो भने: “स्वर्गदूतले उहाँसित कुरा गरेको हो।” ३० येसुले भन्‍नुभयो: “यो आवाज मेरो लागि होइन तर तिमीहरूका लागि आएको हो।

  • युहन्‍ना १७:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ किनभने तपाईँले मलाई भन्‍नुभएका कुराहरू मैले तिनीहरूलाई बताइदिएको छु+ अनि तिनीहरूले ती स्विकारेका छन्‌। साथै म तपाईँको प्रतिनिधिको रूपमा आएको हुँ+ भन्‍ने कुरामा तिनीहरू पक्का भएका छन्‌ अनि तपाईँले मलाई पठाउनुभएको हो भनेर तिनीहरूले विश्‍वास गरेका छन्‌।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने