५ तिनी बोल्दै गर्दा हेर! चहकिलो बादलले तिनीहरूलाई ढाक्यो अनि बादलबाट यस्तो आवाज आयो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।+ तिमीहरूले उनको कुरा सुन।”+
१७ किनकि उहाँले परमेश्वर, हाम्रा बुबाबाटै आदर अनि महिमा पाउनुभयो, जतिबेला वैभवशाली महिमाका स्रोतले उहाँलाई यसो भन्नुभएको थियो: “यिनी मेरो प्यारो छोरा हुन्, जसलाई मैले स्विकारेको छु।”+