लुका २२:३, ४ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोतको मनभित्र सैतान पस्यो।+ ४ अनि तिनी मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका नाइकेहरूकहाँ गए र कसरी उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिने भनेर तिनीहरूसित कुरा गरे।+
३ तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोतको मनभित्र सैतान पस्यो।+ ४ अनि तिनी मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका नाइकेहरूकहाँ गए र कसरी उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिने भनेर तिनीहरूसित कुरा गरे।+