युहन्ना १६:२, ३ पवित्र बाइबल नयाँ संसार अनुवाद २ मानिसहरूले तिमीहरूलाई सभाघरबाट निकाल्नेछन्।+ भन्ने हो भने, यस्तो समय आउँदै छ, जब तिमीहरूलाई मार्नेजति हरेकले+ परमेश्वरलाई पवित्र सेवा चढाइरहेको छु भन्ठान्नेछ। ३ तिनीहरूले न बुबालाई न त मलाई नै चिनेका छन्;+ त्यसैले तिनीहरूले त्यसो गर्नेछन्।
२ मानिसहरूले तिमीहरूलाई सभाघरबाट निकाल्नेछन्।+ भन्ने हो भने, यस्तो समय आउँदै छ, जब तिमीहरूलाई मार्नेजति हरेकले+ परमेश्वरलाई पवित्र सेवा चढाइरहेको छु भन्ठान्नेछ। ३ तिनीहरूले न बुबालाई न त मलाई नै चिनेका छन्;+ त्यसैले तिनीहरूले त्यसो गर्नेछन्।