-
युहन्ना १५:२०, २१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२० मैले तिमीहरूलाई भनेको वचन मनमा राखिराख, दास उसको मालिकभन्दा ठूलो हुँदैन। यदि तिनीहरूले मेरो खेदो गरेका छन् भने तिमीहरूको पनि खेदो गर्नेछन्;+ यदि तिनीहरूले मेरो वचन पालन गरेका छन् भने तिमीहरूको पनि पालन गर्नेछन्। २१ तर तिमीहरू मेरा चेलाहरू भएकाले तिमीहरूविरुद्ध तिनीहरूले यी कुराहरू गर्नेछन् किनभने मलाई पठाउनुहुनेलाई तिनीहरू चिन्दैनन्।+
-