प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • युहन्‍ना १४:३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३० अबउसो म तिमीहरूसित धेरै कुरा गर्नेछैनँ किनकि यस संसारको शासक+ आउँदै छ र त्यसले ममाथि कुनै नियन्त्रण जमाउन सक्दैन।*+

  • प्रेषित १४:२२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २२ त्यहाँ तिनीहरूले चेलाहरूलाई ढाडस दिए+ र विश्‍वासमा रहिरहन प्रोत्साहन दिँदै यसो भने: “हामी धेरै सङ्‌कष्ट सहेर परमेश्‍वरको राज्यमा पस्नेछौँ।”+

  • १ युहन्‍ना ४:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ हे साना केटाकेटी हो, तिमीहरू परमेश्‍वरका हौ र तिमीहरूले तिनीहरूमाथि विजय हासिल गरिसकेका छौ+ किनकि संसारसित एकतामा भएको दियाबलभन्दा+ तिमीहरूसित एकतामा हुनुहुने परमेश्‍वर+ महान्‌ हुनुहुन्छ।

  • १ युहन्‍ना ५:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ किनभने परमेश्‍वरबाट जन्मेको हरेकले* संसारमाथि विजय हासिल गर्छ+ अनि संसारमाथि विजयी हुने विजयचाहिँ हाम्रो विश्‍वास हो।+

  • प्रकाश ३:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ जसले विजय हासिल गर्छ,+ म उसलाई मसित मेरो सिंहासनमा बस्न दिनेछु,+ जस्तो म पनि विजयी भएर मेरो बुबासित उहाँको सिंहासनमा बसेको छु।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने