प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • लुका २२:२८-३०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २८ “तर मेरा परीक्षाहरूमा+ मसितै रहने तिमीहरू नै हौ।+ २९ अनि मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु,+ ३० तिमीहरू मेरो राज्यमा मेरो टेबुलमा बसेर खानेछौ र पिउनेछौ+ अनि इस्राएलका १२ कुलको इन्साफ गर्न सिंहासनहरूमा बस्नेछौ।+

  • १ थिस्सलोनिकी ४:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ त्यसपछि हामी जो जिउँदा छौँ र जो बचेका छौँ, हामी उठाइनेछौँ र बादलहरूमा लगिनेछौँ+ अनि तिनीहरूसित हुनेछौँ र प्रभुलाई आकाशमा भेट्‌नेछौँ।+ यसरी हामी सधैँभरि प्रभुसँगै हुनेछौँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने