-
मत्ति २६:६३-६५पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६३ तर येसु चुप लागेर बस्नुभयो।+ त्यसैले प्रधानपुजारीले उहाँलाई भने: “म तँलाई जीवित परमेश्वरको कसम खान लगाउँछु, हामीलाई भन्, के तँ परमेश्वरको छोरा ख्रिष्ट होस्?”+ ६४ येसुले तिनलाई भन्नुभयो: “तपाईँ आफैले भन्नुभयो। तर म तपाईँहरू सबैलाई भन्छु: अबदेखि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्तिमान्को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूमा आउँदै गरेको देख्नुहुनेछ।”+ ६५ तब प्रधानपुजारीले आफ्नो लुगा च्याते र यसो भने: “यसले परमेश्वरको निन्दा गरेको छ! अब हामीलाई अरू साक्षी किन चाहियो र? हेर, तिमीहरू आफैले ईश्वरनिन्दा सुनिहाल्यौ।
-