व्यवस्था २१:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ त्यो लास रातभरि खम्बामा नछोड्नू।+ तिमीहरूले त्यो लास त्यही दिन गाड्नू किनभने जो खम्बामा झुन्ड्याइन्छ, ऊ परमेश्वरबाट श्रापित हो।+ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध नपार्नू।+ प्रेषित ५:३० पवित्र बाइबल नयाँ संसार अनुवाद ३० हाम्रा पुर्खाहरूका परमेश्वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+
२३ त्यो लास रातभरि खम्बामा नछोड्नू।+ तिमीहरूले त्यो लास त्यही दिन गाड्नू किनभने जो खम्बामा झुन्ड्याइन्छ, ऊ परमेश्वरबाट श्रापित हो।+ यहोवा तिमीहरूका परमेश्वरले तिमीहरूलाई पैतृक सम्पत्तिको रूपमा दिनुहुने देशलाई तिमीहरूले अशुद्ध नपार्नू।+
३० हाम्रा पुर्खाहरूका परमेश्वरले येसुलाई ब्युँताउनुभयो, जसलाई तपाईँहरूले खम्बामा* टाँगेर मार्नुभएको थियो।+