यसैया ४९:६ पवित्र बाइबल नयाँ संसार अनुवाद ६ उहाँले भन्नुभयो: “याकुबको कुललाई खडा गराउनर इस्राएलका बाँकी रहेकाहरूलाई फेरि ल्याउन मात्रमैले तिमीलाई मेरो सेवक बनाएको होइनँ।पृथ्वीको कुनाकुनासम्म उद्धारको मेरो सन्देश पुग्न सकोस् भनेर+मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति तुल्याएको छु।”+ यसैया ६१:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+ युहन्ना १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ अनि त्यो ज्योति अन्धकारमा चम्किरहेको छ+ तर अन्धकारले त्यसलाई दबाउन सकेको छैन। युहन्ना ८:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ १२ तब येसुले तिनीहरूलाई फेरि भन्नुभयो: “म संसारको ज्योति हुँ।+ जो मेरो पछि लाग्छ, ऊ कुनै हालतमा अन्धकारमा हिँड्नेछैन बरु उसले जीवनको ज्योति पाउनेछ।”+
६ उहाँले भन्नुभयो: “याकुबको कुललाई खडा गराउनर इस्राएलका बाँकी रहेकाहरूलाई फेरि ल्याउन मात्रमैले तिमीलाई मेरो सेवक बनाएको होइनँ।पृथ्वीको कुनाकुनासम्म उद्धारको मेरो सन्देश पुग्न सकोस् भनेर+मैले तिमीलाई जातिजातिका मानिसहरूका लागि ज्योति तुल्याएको छु।”+
६१ ब्रह्माण्डका मालिक यहोवाको पवित्र शक्ति ममाथि छ+किनकि नम्रहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ।+मन भाँचिएकाहरूलाई मलहमपट्टी गर्न,बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्नअनि कैदीहरूको आँखा खोल्न उहाँले मलाई पठाउनुभएको छ।+
८ १२ तब येसुले तिनीहरूलाई फेरि भन्नुभयो: “म संसारको ज्योति हुँ।+ जो मेरो पछि लाग्छ, ऊ कुनै हालतमा अन्धकारमा हिँड्नेछैन बरु उसले जीवनको ज्योति पाउनेछ।”+