प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मत्ति ११:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तिनीहरू आफ्नो बाटो लागेपछि येसुले भीडलाई युहन्‍नाको विषयमा यसो भन्‍न थाल्नुभयो: “तिमीहरू के हेर्न निर्जनभूमिमा गयौ?+ हावाले यताउता हल्लाइरहेको नर्कट हेर्न?+

  • मत्ति ११:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० तिनी उनै हुन्‌, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्‌!’+

  • लुका १:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तर ती स्वर्गदूतले तिनलाई भने: “नडराऊ जकरिया किनभने तिम्रो उत्कट बिन्तीको सुनुवाइ भएको छ। तिम्री पत्नी इलिसिबाले तिमीबाट एउटा छोरो जन्माउनेछिन्‌ अनि तिमीले उसको नाम युहन्‍ना राख्नू।+

  • लुका १:१७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १७ साथै बुबाहरूको हृदय छोराछोरीतर्फ फर्काउन+ र अनाज्ञाकारीहरूलाई धर्मी मानिसहरूको बुद्धि दिन ऊ एलियाको जोस* र शक्‍तिका साथ+ उहाँको अघिअघि जानेछ। यसरी उसले यहोवा* परमेश्‍वरको निम्ति योग्य मानिसहरू तयार पार्नेछ।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने